बागमती प्रदेशमा मुख्यमन्त्रीद्वारा मतसम्बन्धी प्रस्ताव पेश
मेरोन्यूज
२०७८ कार्तिक ४ गते १६:३३

काठमाडौँ । बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकी छन् । उनले बैठकमा आफ्नो भनाई प्रस्तुत गरिरहेकी छन् ।
मुख्यमन्त्री शाक्यले असोज २४ गते बसेको बैठकमा नै विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । तर, दशैँ बिदाले बैठक बिहीबारका लागि बोलाइएको थियो ।
सम्बन्धित















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्प चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया