स्थानीय अधिवेशनबारे एमालेले जारी गर्यो ८ बुँदे निर्देशन (परिपत्रसहित)

काठमाडौं । नेकपा एमालेले देशभर एकैदिन आगामी कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका अधिवेशन गर्न लागेको छ । दुवै अधिवेशन भर्चुअल माध्यमबाट अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने गरी एमालेले तयारी गरेको छ ।
त्यसका लागि केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङको हस्ताक्षरमा देशभर विशेष परिपत्र एमालेले बिहीबार आन्तरिक पार्टी पङक्तिलाई जारी गरेको छ ।
यो अधिवेशन राज्य पुर्नसंरचना र संविधान जारी भएपछि पहिलोपटक हुन लागेकाले अधिवेशनलाई पहिलो अधिवेशन भन्न र सकभर सहमतिमा नेतृत्व चयन गर्न एमालेले पार्टीका स्थानीय तहलाई निर्देशन गरेको छ । सहमति नभएको ठाउँमा मात्र निर्वाचन विधिका माध्यमाबाट नेतृत्व चयन गर्न उसले सुझाएको छ ।
तर एमालेको पहिलो रोजाई देशभरका स्थानिय तहका वडा र पालिका तहको नेतृत्व सर्वसम्मत सहमतिका नाममा चयन गर्नमै जोड छ ।
यस्तो छ एमालेको ८ बुँदे सर्कुलर :

















अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया