रसियाको रासायनिक कारखानामा विस्फोट
मेरोन्यूज
२०७८ कार्तिक ५ गते १५:५४

रसिया । रसियाको रासायनिक कारखानामा विष्फोट भएको छ । उक्त विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
रुसको पश्चिमी रियाजान प्रान्तमा रहेको एक रासायनिक कारखानामा विष्फोट भएको रसियन न्यूज एजेसन्सी टासले जनाएको छ ।
विस्फोटमा परि अझै केही मजदुर बेपत्ता रहेको आपतकालीन स्थिति मन्त्रालयले जनाएको छ ।
सम्बन्धित

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
प्रतिक्रिया