प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न एमालेको पनि माग
मेरोन्यूज
२०७८ कार्तिक ७ गते १३:०३

काठमाडौँ । प्रदेश १ को सत्तासिन दल नेकपा एमालेले पनि प्रदेश सभाको बैठक स्थगित गर्न आग्रह गरेको छ । यसअघि नेपाली कांग्रेसले प्रदेश सभामा लिखित पत्र पेस गर्दै प्रदेश १ को प्रदेश सभा बैठक स्थगित गर्न माग गरेको थियो ।
कांग्रेसको लिखित पत्रपछि एमालेले पनि आइतबारको प्रदेश सभा बैठक स्थगित गर्न माग गरेको हो । एमालेले प्रदेश सभामा पत्र बुझाउदै प्रदेश सभाको बैठक कात्तिक १५ पछि राख्न माग गरेको छ ।
मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेश सभामा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल र मत विभाजन गर्न आज साढे १२ बजे बैठक बोलाइएको थियो । तर दुई दलको निवेदनका कारण बैठक अनिश्चित बनेको छ ।
सम्बन्धित
















अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया