अदालतको ‘फूलकोर्ट’ वैठक न्यायाधीशहरुले बहिष्कार गर्ने

काठमाडौं । प्रधानन्यायाधीश चेलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको फूलकोर्ट बैठक न्यायाधीशहरुले बहिष्कार गर्ने भएका छन् ।
नेपाल बार एसोसिएसनका पदाधिकारीहरुसँग आइतबार भएको छलफलपछि प्रधानन्यायाधीस राणाले बार एशोशिएसन सहित सोमवार नै फूलकोर्ट बैठक बोलाएका छन् ।
चौध जना न्यायाधीशहरूको आइतबार बसेको बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश राणाले सोमबार अपरान्ह साढे १ बजेका लागि सर्वोच्च अदालतको फुलकोर्ट बैठक बोलाएका छन् ।
अदालतको फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने भएपछि प्रधानन्यायाधीश जबरालाई ठूलो धक्का लाग्ने भएको छ ।
बारले प्रधानन्यायाधीश राणाकै कारण न्यायालय विवादमा परेको र यसले न्यायालयको गरिमामा आँच आएको कारण न्यायालय सुधारको काम तत्कालै शुरु गर्न माग गर्दै आएका छन् । बारले सोमवार मात्रै न्यायालय सुधार गर्न प्रधानन्यायाधीस राणालाई १५ दिने अल्टिमेटम समेत दिएको थियो ।
यो पनि पढ्नुस् ः
गोलाप्रथाका आधारमा पेशी तोक्न प्रधानन्यायाधीस सहमत
















काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया