वडा र पालिका अधिवेशनको समिक्षा गर्न एमाले स्थायी कमिटी बैठक बस्दै
मेरोन्यूज
२०७८ कार्तिक ११ गते ८:१५

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमटी बैठक बस्दै छ । बैठक बिहीबार अपहन ४ बजे बस्ने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव शेर बहादुर तामाङले जानकारी दिए ।
बैठकमा एमालेको सम्पन्न वडा कमिटी र स्थानीय तहअन्तर्गत पालिका कमिटीको अधिवेशनको समिक्षा गरिने तामाङले बताए । यस्तै बैठकमा आगामी मंसिरमा हुने दशैं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि छनौटको मापद्ण्ड र कार्यतालिका तय गरिने छ ।
एमालेको दशैं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितुवानमा हुँदैछ । महाधिवेशनअन्तर्गत एमालेले बाढी प्रभावित क्षेत्रका बाहेक सबै वडा र पालिकाको अधिवेशन सम्पन्न गरेको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रतिक्रिया