संसद् पुनःस्थापनाको फैसला गर्ने न्यायाधिशले राजीनामा दिनुपर्छ भन्नु अनुचित हो : अध्यक्ष नेपाल
मेरोन्यूज
२०७८ कार्तिक ११ गते १०:४५

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधि सभालाई पुनःस्थापना गर्ने सबै न्यायाधिशले राजीनामा दिनुपर्छ भन्ने कुरा अनुचित भएको बताएका छन् ।
समाजवादी प्रेस संगठनले आज कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले केपी शर्मा ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको बताए ।
अध्यक्ष नेपालले न्यायपालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने बताए । ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउने कुरा नाजायज र अनुचित बताउँदै नेपालले केपीले सबै बिगारेको आरोप लगाए । उनले प्रधान्यायाधीश चोलेन्द्रशमसेर जबरालाई महाअभियोग लगाउनेबारे छलफल नभएको बताए ।
सम्बन्धित
















अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया