एमालेको विरोधबीच प्रतिनिधिसभा बैठक सुरु
मेरोन्यूज
२०७८ कार्तिक ११ गते १४:१५

काठमाडौँ । नेकपा एमालेको विरोधका बीच प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको प्रतिनिकिधसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूचि तय गरिएको थियो । प्रमुख प्रतिपक्ष एमालेले प्रतिनिधिसभाको बैठकमा लगातार अवरोध गर्दै आएको छ । एमालेको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् ।
सम्बन्धित

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया