मंगलबार, फागुन ६, २०८१

संसद् अधिवेशन अन्त्यको सिफारिस

मेरोन्यूज २०७८ कार्तिक ११ गते १७:४७

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।

Advertisement
IMEnabil

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको एक मन्त्रीले मेरोन्युजलाई जानकारी दिए ।

गत भदौं २३ देखी नेकपा एमाले ले निरन्तर संसद बैठक अवरुद्ध गदै आईरहेको थियो ।

प्रतिक्रिया