पूर्व विवेकशील पक्षबाट रबीन्द्र मिश्रको दस्तावेज अस्वीकार
मेरोन्यूज
२०७८ कार्तिक १२ गते २१:५६

काठमाडौं । विवेकशील साझा पार्टीको पूर्व विवेकशील पक्षले अध्यक्ष रबीन्द्र मिश्रको दस्तावेजलाई अस्वीकार गरेको छ ।
संयोजक मिलन पाण्डे नेतृत्वको समूहको बैठले संस्थापन पक्षको बैठकबाट विहीबार पारित भएको अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेजलाई अस्वीकार गरेको हो ।
संयोजक मिलन पाण्डे लगायत सचिवालयका सदस्यहरुबाट प्रस्तुत राजनीतिक प्रस्तावलाई स्वीकार गर्दै अझै समृद्धि बनाएर जाने निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले पार्टीमा मुख्य नेताहरुले पार्टीमा देखिएको संकट र समस्याको सुरुवात अध्यक्षले नै गरेको ठहर समेत गरेको छ ।
पार्टीभित्र भएका अनुशासन उल्लंघनका घटनाको छानविन गरी दोषिमाथि कारवाही गर्न पार्टी विधान अनुसार न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित
















अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
प्रतिक्रिया