निशान भट्टराई र कविताको स्वरमा ‘मकैको घुङ्गा’ रिलिज
मेरोन्यूज
२०७८ कार्तिक १२ गते २२:०४
गायक निशान भट्टराई र गायिका कबिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘मकैको घुङ्गा’ रिलिज गरिएको छ । बिकाश बिष्टको शब्द रहेको गीतमा यमु शर्मा सुब्बाको संगीत रहेको छ । गीतमा सुमन राईको एरेन्ज रहेको छ ।
गीतको भिडियोमा लोकप्रिय नायक पल शाह र मोडल गरिमा शर्माको नृत्य रहेको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोमा रुपेश खड्काको सम्पादन रहेको छ ।
भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ ।
सम्बन्धित
















नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई
प्रतिनिधिसभा बैठकः सभामुखको उम्मेदवारी प्रस्तुत
सुनचाँदीको मूल्य स्थिर
खोजी अभियान : चार दिनमा २ सय २६ जना पक्राउ
गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय जना लाभान्वित
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया