प्रेस सेन्टरको प्रतिष्ठान प्रदेश समितिको चार शाखामा नेतृत्व चयन
मेरोन्यूज
२०७८ कार्तिक १३ गते १७:५६

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको विभिन्न चार शाखामा नयाँ नेतृत्व चयन भएको छ ।
प्रतिष्ठान प्रदेश समितिको पत्रिका, रेडियो, टेलिभिजन र अनलाइनका चार जिल्ला शाखाको पहिलो अधिवेशन गरी नेतृत्व चयन गरेको हो ।
समितिको पहिलो अधिवेशनबाट पत्रिका जिल्ला शाखा अध्यक्ष अम्बिका पौडेल र सचिव हरि परियार रहेको ३५ सदस्यीय कमिटी गठन भएको छ ।
यस्तै, रेडियो जिल्ला शाखा अध्यक्षमा हरि दुलाल र सचिव सृजना भुजेल रहने गरी १५ सदस्यीय समिति,
टेलिभिजन जिल्ला शाखा अध्यक्ष रबिन्द्र पौडेल र सचिव डिल्ली रिमाल सहित २८ सदस्यीय तथा अनलाइन जिल्ला शाखा अध्यक्ष सन्तोष भट्टराई र सचीव रामकुमार डिसी रहेको ५३ सदस्यीय कमिटी घोषणा गरिएको प्रतिष्ठान समितिका बीरेन्द्र ओलीले जानकारी दिए ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया