रवीन्द्र मिश्रलाई नेता सिंहले भने : सानो पार्टी चलाउन नसक्ने ठूला कुरा गर्ने
मेरोन्यूज
२०७८ कार्तिक १९ गते १६:११

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रप्रति कटाक्ष गरेका छन् । वैकल्पिक राजनीतिको वकालत गर्दै आएका मिश्रप्रति नेता सिंहले कटाक्ष गरेका हुन् ।
नेपाल संवत ११४२ का अवसरमा आफ्नै निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले सानो पार्टी चलाउन नसक्नेले ठूला कुरा गरेर जनतालाई भ्रम छर्ने आरोप लगाएका हुन् ।
‘चुनावको बेला नयाँ पार्टी खोल्ने, चर्का नारा दिने, ठूला कुरा गर्ने तर सानो पार्टी चलाउन नसक्नेले काठमाडौंका जनतालाई झुक्याइरहेका छन्’, उनले भने । फुटको संघारमा रहेको विवकेशी साझा पार्टीका अध्यक्ष मिश्र काठमाडौं क्षेत्र नम्बर १ मा सिंहविरुद्ध संसदीय निर्वाचन लडेका थिए ।
सम्बन्धित
















नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया