शिवम सिमेन्ट्सका सिइओको राजीनामा स्वीकृत
मेरोन्यूज
२०७८ कार्तिक २३ गते १६:२४
काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्र सिंहाले पदबाट राजीनामा दिएका छन् । उनले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले स्वीकृत गरेको हो ।
पारिवारिक तथा व्यक्तिगत कारण देखाउँदै सिंहाले राजीनामा दिएको शिवम् सिमेन्ट्सले जनाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई ०७७ भदौ ३१ गतेदेखि लागु हुने गरी सिइओमा नियुक्त गरेको थियो ।
नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको स्वीकृतिमा उनलाई सिइओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनी भारतीय नागरिक हुन् ।

सम्बन्धित

















निजी कार दुर्घटनामा तीन जनाको मृत्यु, दुई घाइते
उडान अनिश्चत भएपछि भन्छन् – ‘न भोट हाल्न पाइने भो, न विदेश जान’
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
‘-यापिड एक्सन टास्क फोर्स’ गठन
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
प्रतिक्रिया