ऋतिक रोशनले फ्यानहरुलाई दिए छठको शुभकामना
मेरोन्यूज
२०७८ कार्तिक २४ गते १६:२२

काठमाडौं । नेपाल र भारतमा ंहिन्दुहरुले मनाउने पर्व छठ आज धुमधामसँग मनाइँदैछ । आजको दिन व्रतालुले अस्ताउँदो सूर्य र उनकी बहिनी छठीमैयाको पूजा आराधना मनाउँछन् ।
यस अवसरमा बलिउड अभिनेता ऋतिक रोशनले सामाजिक सञ्जाल टुईटरमार्फत आफ्ना सबै फ्यानलाई छठ पर्वको शुभकामना दिएका छन् ।
उनले लेखेका छन् –‘छठ पूजाको महान् पर्वमा सबैलाई मेरो तर्फबाट धेरै धेरै शुभकामना ।’
नेपालमा पनि आज छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
नेपाल र भारतमा चार दिनसम्म चल्ने छठ पूजाको आज तेस्रो दिन अस्ताउँदो र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर यस पर्वको अन्त्य गरिन्छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया