शुक्रबार बारले सर्वोच्चका सम्पूर्ण इजलास बहिष्कार गर्ने घोषणा
मेरोन्यूज
२०७८ कार्तिक २५ गते १२:३३

काठमाडौँ । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणाको राजीनामा मागगदै नेपाल वार एसोसिएसनले गरिरहेको विरोध कार्यक्रममा विहिवार प्रहरी र आन्दोलनकारी कानुन ब्यवसायीका वीचमा घम्साघम्सी र प्रहरी हस्तक्षेप भएपछि बारले थप संर्घषको कार्यक्रम घोषणा गरेको छ ।
नेपाल बारका महासचिव ललिामणि पौडेलले प्रहरी हस्तक्षेपको विरोधमा शुक्रवार सर्वाेच्चका सम्पूर्ण इजालस कानुन ब्यवसायीले वहिष्कार गर्ने जनाएका छन् । वन्दी प्रत्यक्षीकरणका मुद्धामा पनि शुक्रवार कानुन ब्यवसायीहरुले वहस नगर्ने घोषणा नेपाल बारले गरेको हो ।
विहिवारको आन्दोलनमा भएको प्रहरी हस्तक्षेपमा बारका उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेललगायत ६ जना अधिवक्ता घाइते भएको नेपाल बारले जनाएको छ ।
प्रहरीले आफूहरूको प्रदर्शनमा एक्कासि हस्तक्षेप गर्दै माइक खोसेको बारले बताएको छ ।
सम्बन्धित
















भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया