पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विप्लवको पार्टी आन्दोलनमा

काठमाडौं / जनताको दैनान्दिन आवश्यकतासँग जोडिएका पेट्रोलियम पदार्थ तथा खाद्यबस्तुमा पछिल्लो समय भईरहेको मूल्यवृद्धिका विरुद्ध नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
सरकारले निरन्तर गरेको मूल्यबृद्धिको मुकदर्शक भएर हेरिरहँन नसक्ने भन्दै विप्लव आफैले वक्तब्य जारी गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
घोषित कार्यक्रम अन्र्तगत कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचारप्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन, दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मशाल जुलुस कार्यक्रम छन् ।
त्यस्तै कात्तिक, ३० गते नेपाल बन्द महँगीका विरुद्ध गनृे घोषणा समेत विप्लवको पार्टीले घोषणा गरेको छ ।


















झापामा पूर्वसभामुखलाई रविले भने – ‘कुन मुखले भोट माग्दै हुनुहुन्छ ?’
PM Karki addresses 61st Session of Human Rights Council: Reaffirms Nepal’s unflinching commitment to advancing human rights
९ राजनीतिक दल र १२ सय १३ उम्मेदवारले खोले बैंक खाता
भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ जना पुग्यो
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
प्रतिक्रिया