कंगोमा डुंगा दुर्घटना हुँदा ४० जना बेपत्ता
मेरोन्यूज
२०७८ कार्तिक २६ गते १३:१०
काठमाडौँ । डुंगा दुर्घटना हुँदा कंगोमा कम्तीमा ४० जना बेपत्ता भएका छन् । देशको किभु प्रान्तमा बिहीबार बिहान डुंगा दुर्घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
घटनास्थलबाट ५७ जनालाई जिवितै उद्धार गरिएको छ । घटनामा आठ जनाको शव निकालिएको छ ।
दुर्घटनामा परेको डुंगामा १२० जना यात्रु रहेका थिए । हराएकाहरूको खोजी कार्य भइरहेको समाचारमा जनाइएको छ ।
सम्बन्धित
















स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
मूल्य चापबीच मल अनुदान बढाउँदै भारत
श्रममन्त्री दीपक साह २ सातामै पदमुक्त
काठमाडौँमा चोरी भएको मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया