मालेको महाधिवशेन सकियो, पुनः मैनाली महासचिव
मेरोन्यूज
२०७८ कार्तिक २९ गते १६:०२

चितवन । नेकपा (माले) चितवनमा सम्पन्न महाधिवेशनले पुनः सीपी मैनालीलाई नै पार्टी नेतृत्व चयन गरेको छ ।
चितवनमा भएको आठौं राष्ट्रिय महाधिवेशनले मैनालीलाई महासचिव चयन गर्दै ५९ सदस्य केन्द्रीय कमिटी घोषणा गरेको छ । आगामी पुसमा बस्ने बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिने सो पार्टीले जनाएको छ ।
विभाग, स्थायी कमिटी, पोलिटब्यूरो सदस्यहरू पनि सोही बैठकले चयन गर्ने जनाइएको छ ।
तत्कालिन नेकपा एमालेबाट छुट्टिएर नेकपा माले पुनर्गठन गरेका मैनाली ३० वर्षदेखि पार्टी नेतृत्वमा छन् ।
मालेले प्रदेश संरचना खारेज गरेर जिल्ला र पालिका तहलाई अधिकार सम्पन्न गराउने गरि संघीयता परिमार्जनको एजेण्डा तय गरेको छ ।
सम्बन्धित
















भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया