कर्णाली प्रदेशः कानूनमन्त्री नियुक्त, कृषिमन्त्रीको सपथ !
मेरोन्यूज
२०७८ कार्तिक ३० गते १९:३१

काठमाडौं । कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका नेकपा (एकीकृत समाजवादी)का नेता चन्द्रबहादुर शाहीले मंगलबार भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले शाहीलाई कानूनमन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले शाहीलाई कानुन मन्त्रीमै नियुक्त गरिएको दाबी गरेको थियो । तर, शाहीले आफूलाई कृषि मन्त्री चाहिने भन्दै बार्गेनिङ गरेपछि सपथ कार्यक्रम रोकिएको थियो ।
अन्ततः शाहीले मंगलबार भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीकै सपथ लिएका हुन् । शाहीलाई मंगलबार साँझ प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण दिलाएका छन् ।
सम्बन्धित
















सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
Legendary singer Asha Bhosle passes away
देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया