रामदेव बाबा र आचार्य बालकृष्णद्वारा सिता दाहालको स्वास्थ्य लाभको कामना
मेरोन्यूज
२०७८ मंसिर २ गते २०:३१

काठमाडौँ । नेकपा माओवाली केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग योग गरु रामदेव बाबा र आचार्य बालकृष्णले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका उनीहरुले बिहीबार खुमलटारमा प्रचण्डसँग भेट गरेका हुन् ।
उनीहरुले प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । साथै उनीहरुले सिताको स्वास्थ्य लाभको कामना गरेको प्रचण्डको सचिवालयले जनाएको छ । रामदेव बाबा र आचार्य बालकृष्ण आज नेपालको भ्रमणमा आएका थिए ।
सम्बन्धित


















आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
कोका–कोला नेपालले सुरु गर्यो फिफा वल्ड्र कप २०२६ अभियान
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया