विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधि चुनिए
मेरोन्यूज
२०७८ मंसिर ६ गते १७:४९

काठमाडौं । उद्योगी विनोद चौधरी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएका छन् । उनी मधेसी कोटाबाट सर्वसम्मतरुपमा महाधिवेशन प्रतिनिधि चुनिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
सोमबार भएको निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) क्षेत्र नम्बर १ बाट चौधरी महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।
उनले कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिवार भएको प्रदेशसभा क्षेत्रीय अधिवेशनमा नवलपुरको क्षेत्र नम्बर १ ‘ख’ मा मतदान गरेका थिए ।
उद्योगपति चौधरी नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य समेत हुन् ।
सम्बन्धित
















सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया