टोखासहित ५ ठाउँमा निःशुल्क व्यायामशाला संचालन

काठमाडौं । ट्रिटन सेकेन्डरी स्कुल, ट्रिटन इन्टरनेशनल स्कुल, शुभश्री कलेज र सेफर्ड कलेजको डिभी एजुकेशनले देशका विभिन्न पाँच ठाउँमा निःशुल्क ब्यायाम कक्षा सञ्चालनमा ल्याएको छ ।
देशका सबै ठाउँमा व्यायाशाला संचालन गर्ने लक्ष्य राखेको यो अभियानले काठमाडौंको टोखासहित ५ ठाउँमा व्यायामशाला संचालनमा ल्याएको छ ।
पछिल्लो दुई वर्षदेखि हामी विश्वव्यापी कोरोना महामारीबाट गुज्रिइरहेकाबेला ब्यायाम निकै महत्वपूर्ण मानिएको छ ।
नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्स् (एनवाईएफसी) ले व्यवस्थापन गर्ने गरि डिभी एजुकेशनले गत वर्ष नोभेम्बर महिनामै पहिलो व्यायामशाला काठमाडौंको टोखामा संचालनमा ल्याएको थियो ।
डिभी एजुकेशनले काठमाण्डौको नक्सालमा नेपालकै सबैभन्दा ठूलो व्यायामशाला संचालनमा ल्याएको छ ।
त्यस्तै पा्ेखरा, चितवन र विराटनगरमा पनि व्यायामशाला संचालनमा रहेको छ । अन्य ५ ठाउँमा हामीले छिट्टै नै सेवा विस्तार गर्ने डिभी एजुकेशनको म्यानेजिङ डाइरेक्टर तरुणप्रताप शाहले बताए ।


















कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया