अधिवेशनमा सहभागी हुन केपी ओली चितवन जाने
मेरोन्यूज
२०७८ मंसिर ९ गते ८:१३

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाने भएका छन् । शुक्रबारदेखि पार्टीको १० औँ अधिवेशन सुरु हुने भएसँगै उनी अधिवेशन स्थल चितवन जाने भएका हुन् ।
उनी बिहीबार सौराहास्थित अर्थलाइट होटलमा बुद्धिजीवीसँग छलफल गर्ने भएका छन् । यस्तै उनले महाधिवेशन स्थल, बन्दसत्र हललगायतको अवलोकन गर्ने भएका छन् ।
एमालेको १० औँ अधिवेशनको उद्घाटन शुक्रबार साढे १२ बजे नारायणी नदी किनार हुने भएको छ । यस्तै, बन्दसत्र सौराहामा सञ्चालन गरिने छ ।
सम्बन्धित
















सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया