एमाले महाधिवेशन
एमाले केन्द्रीय कमिटी भंग, अध्यक्ष मण्डलको घोषणा
मेरोन्यूज
२०७८ मंसिर ११ गते १९:०८

चितवन । नेकपा एमालेको दशौं महाधिवेशनमा जारी बन्द सत्रमा अध्यक्ष मण्डल घोषणा गरिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरे लगत्तै ईश्वर पोखरेलले अध्यक्ष अध्यक्ष मण्डल घोषणा गरेका हुन् ।
अध्यक्ष मण्डल घोषणासँगै एमालेको केन्द्रीय कमिटी भंग भएको छ ।
अध्यक्ष मण्डलमा केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुभाषचन्द्र नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी , छलिलाल बिक, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् ।
यो पनि
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया