कांग्रेस अधिवेशन : निर्वाचन समितिले तीन प्रदेशमा पठायो मतदाता नामावली
मेरोन्यूज
२०७८ मंसिर १६ गते १४:००
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि प्रदेश महाधिवेशन सुरु हुँदै छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रदेश अधिवेशनका लागि मतदाता नामावाली पठाउन थालेको छ ।
समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले अहिलेसम्म तीन प्रदेशमा मतदाता नामावली पठाइएको बताए । उनले भने, ‘प्रदेश नम्बर–१, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा नामावली पुगिसकेको छ ।’
बाँकी चारमध्ये तीन प्रदेशका मतदाताको अन्तिम नामावली आज बेलुकीसम्म पठाइने उनले जानकारी दिए । प्रदेश २ मा जिल्ला अधिवेशन नै नसकिएको हुँदा केही पर सर्ने निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित
















गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया