‘राजनीतिक स्थिरता र पार्टी एकतालाई सभापतिमा फेरि देउवा’ (भिडिओसहित)
मेरोन्यूज
२०७८ मंसिर २३ गते १२:३७

काठमाडौँ । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले राजनीतिक स्थिरता र पार्टी एकताका लागि शेरबहादुर देउवा सभापति बन्नु पर्ने बताएका छन् । पार्टीको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा उनले प्रधानमन्त्रीसमेत रहेका देउवाको विकल्प नभएको दाबी गरेका हुन् ।
सभापति देउवाको निरन्तरताले मात्रै का्रग्रेस र मुलुक स्थायित्व स्थापित हुने उनको दाबी रहेको थियो । महाधिवेशन नजिकिएसँगै संस्थापन पक्षले देउवालाई पुनः सभापतिमा अगाडि सार्ने निर्णय गरेको बताउँदै खाँणले महाधिवेशन प्रतिनिधिबाट उनी नै अनुमोदित हुने बताए ।
‘राजनीतिक स्थिरता र नेपाली कांग्रेसको एकताका लागि पार्टी सभापतिमा फेरि शेरबहादुर देउवा,’ उनले भने । १४ औँ महाधिवेशनमा उनले भने संस्थापन पक्षबाट महामन्त्रीमा दाबी गरेका छन् ।
सम्बन्धित


















सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया