अमेरिकामा शक्तिशाली आँधीले एक सय बढीको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर २७ गते १०:०४

काठमाडौं । अमेरिकाका विभिन्न राज्यमा आएको शक्तिशाली आँधीले अहिलेसम्म एक सय जनाको मृत्यु भएको छ ।
आँधीले अमेरिकाका ६ राज्य प्रभावित भएको बीबीसीले जनाएको छ । भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको छ ।
शक्तिशाली आँधीले घरहरु भत्किएर पुरिँदा दर्जनौं सर्वसाधारण बेपत्ता रहेका छन् ।
आँधीले अमेरिकाको केन्टकी सबैभन्दा बढी प्रभावित भएको एजेन्सीहरुले जनाएका छन् ।
आँधीका कारण केन्टकी, अर्कान्सा, इलिनोइ, मिजुरी, मिसिसिपी र टेनिसीमा जनजीवन प्रभावित भएको छ । आँधीले विद्युत सेवाहरु प्रभावित भएका छन् ।
सम्बन्धित
















कृषिमन्त्री चौधरी द्वारा कालीमाटी बजारको स्थलगत अनुगमन
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
मूल्य चापबीच मल अनुदान बढाउँदै भारत
श्रममन्त्री दीपक साह २ सातामै पदमुक्त
काठमाडौँमा चोरी भएको मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया