इन्डोनेसियामा ७.४ म्याग्निच्युटको भूकम्प, सुनामीको चेतावनी
मेरोन्यूज
२०७८ मंसिर २८ गते ११:३९

काठमाडौं । इन्डोनेसियामा ७.४ म्यान्निच्यूटको शक्तिशाली भूकम्प गएको छ ।
इण्डोनेशियाको फ्लोरेस सागर क्षेत्रमा शक्तिशाली भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
पछिल्लो पटक गत मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो ।
सन् २००४ मा सुमात्रामै ९.१ म्याग्निच्युटको भूकम्पपछि आएको सुनामीले दुई लाख बढी मानिसहरुको ज्यान गएको थियो ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया