आइतबार, पुष ६, २०८२

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

मेरोन्यूज २०७८ पुष ७ गते ८:४१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंककाअनुसार, अमेरिकी एक डलरको खरिददर १२० रुपैयाँ ६७ पैसा र बिक्रीदर १२१ रुपैयाँ २७ पैसा रहेको छ ।

यसैगरी, युरो एकको खरिददर १३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९९ पैसा रहेको छ ।

बेलायती पाउण्ड स्टर्लिङ् एकको खरिददर १५९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६० रुपैयाँ ७६ पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ०४ पैसा र विक्री दर ८६ रुपैयाँ ४७ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ २९ पैसा र विक्रीदर ९३ रुपैयाँ ७५ पैसा रहेको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३० पैसा रहेको छ भने यूएई दिराम एकको खरिद दर ३२ रुपैयाँ ८५ पैसा र विक्रीदर ३३ रुपैयाँ ०२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस्, कुन देशको मुद्राको दर कति छ ?

प्रतिक्रिया