सोमबार, पुष ७, २०८२

आज सुन चाँदीको मूल्य स्थिर

मेरोन्यूज २०७८ पुष ११ गते ११:३०

काठमाडौँ । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्यसमेत स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया