लागू औषधसहित दुई जना पक्राउ
मेरोन्यूज
२०७८ माघ १७ गते १०:२०
काठमाडौँ । सर्लाही प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । मलंगवा–नवलपुर सडकअन्तर्गत कविलासी नगरपालिका ८, मा जाँचका क्रममा आइतबार राति दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका ८ का अख्तर हुसैन र कार चालक ईश्वरपुर नगरपालिका ६ का अशोक लामा रहेका छन् । जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीका अनुसार एचआर २६ बिपि १८७६ नम्बरको कारमा सवार उनीहरु लागू औषधसहित पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट डाइलेक्स डिसी १०० एम एल ११ बोटल, नोफिन फेनेरागन ११ एम्पुल र हाई(टिच इन्जेक्सन ३ पिस बरामद भएको हो ।
सम्बन्धित
















कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम्
डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
Hetauda Cement Industry shut for lack of raw materials
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
प्रतिक्रिया