यस्तो छ आजको मुद्राको विनिमय दर
मेरोन्यूज
२०७८ पुष १९ गते ७:०१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बिदेशी मुद्राको बिनिमय दर तोकेको छ ।
राष्ट्र बैंकले तोकेको बिनिमय दरअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र विक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।
अन्य अन्तर्राष्ट्रिय मुद्रामा अमेरिकी डलर एकको खरिददर ११८ रुपैया ६४ पैसा तथा विक्रीदर ११९ रुपैयाँ २४पैसा रहेको छ ।
युरो एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा तथा विक्रीदर १३५ रुपैयाँ ५८ पैसा रहेको छ ।
यस्तै, यूएई दिराम एकको खरिददर ३२ रुपैया ३० पैसा तथा विक्रीदर ४६ रुपैयाँ ४६ पैसा रहेको छ ।
यसैगरी साउदी रियाल एकको खरिद दर ३१ रुपैयाँ ६० पैसा तथा विक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैया ५८ पैसा तथा विक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको छ ।
अन्य मुलुकको बिनिमय दर

सम्बन्धित









कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै राष्ट्रपति पौडेल
अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु
कांग्रेस नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्छ : नेता पौडेल
महिला टी-२० विश्वकप ग्लोबल छनोटको तालिका सार्वजनिक
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया