कांग्रेस वरीयताबारे सभापतिलाई सम्झाए पनि अटेर गर्नुभयो : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा नेताहरूको वरीयताबारे सभापति शेरबहादुर देउवालाई विगत सम्झाए पनि अटेर गरेको बताएका छन् । डा.शेखर कोइराला समूहले अनामनगरस्थित बसेरा होटलमा गरेको समिक्षात्मक छलफल कार्यक्रममा थापाले देउवाले पार्टीमा एकलौटी निर्णय गर्दै पेलेर जाने नीति अपनाएपछि यस्तो बताएका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहतर्फ लक्षित गर्दै थापाले आफूहरूले गरेको प्रयासको नेताहरूले सम्मान नगरेको बताए । ‘हाम्रो प्रयासको नेताहरूले जुन सम्मान गर्नु पर्थ्यो त्यो भएन । हामी भाग होइन न्याय चाहान्छौँ,’ उनले भने, ‘समूह निरन्तर चलिरहन्छ र छलफल हुन्छ तर सभापतिको समूह हुनु हुँदैन ।’ उनका अनुसार अप्ठ्यारो अवस्थामा भएको अधिवेशनमा नैतिक रुपमा जित भएको छ । उनले ४० प्रतिशत मत ल्याएको शक्ति लाई इग्नोर गरेर पार्टी नचल्ने बताए ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया