बाढीमा परी अफगानिस्तानमा ११ को मृत्यु
मेरोन्यूज
२०७८ पुष २३ गते ८:०२
काठमाडौँ । अत्यधिक हिमपात र बाढीका कारण अफगानिस्तानमा ११ जनाको मृत्यु भएको छ । अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार घटनामा परी देशभरिमा अरु २३ जना घाइतेसमेत भएका छन् ।
अफगानिस्तानमा बुधबार सुरुमा हिमपात भएको र त्यसपछि भारी वर्षा भएर बाढी आएको अधिकारीहरुले जनाएका छन् । उनीका अनुसार मृत्यु भएका र घाइते भएकाहरू देशको हेल्मन्ड, निम्रोज, फराह, नान्गाहर, कान्दहर, जावजान र राजधानी काबुलका रहेका छन् ।
देशको ९० प्रतिशत भूभागमा हिमपात, वर्षा र बाढीको असर परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । हिमपात, वर्षा र बाढीले मानवीय र भौतिक क्षति भएकाले ठूलो मात्रामा आर्थिक नोक्सानी भएको जनाइएको छ ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया