सच्चा सपुत पृथ्वी
ध्रुव बहादुर के.सी.
२०७८ माघ ७ गते १३:३१

आमा नेपालका सच्चा सपुत पृथ्थी तिमी रहेछौ ।
तिमो दूरदर्शीताले आमा नेपालको रक्षा गर्यो ।
विदेशीको गिद्धे नजरलाई मनन गरी २२ से २४ से राज्यहरुलाई एक शुत्रमा बाँधी राष्ट्र निर्माण गर्यो ।
विदेशीसामु कहिले घुँडा टेकेनौ ।
बरु उल्टै घुडा टेकाई आमाको अस्तित्व बचायौ ।
पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टासम्म विस्तार ।
विश्वमा चन्द्र सूर्य अंकित झण्डा फहरायौ ।
हामी नेपालीको सान बढायौ ।
जाइकटक नगर्नु झिकी कटक गर्नु,
घुस दिन्या र लिन्या दुवै अपराधी हुन् ।
प्रजा मोटा भया देश बलियो हुन्छ ।
उत्तरतिरका छिमेकीभन्दा दक्षिणतिरका छिमेकी चतुर छन् सजग रहनु,
जस्ता दिव्य उपदेशहरु दिएर गयौ ।
जो अधेपीसम्म सार्थक छन् ।
भविष्यसम्म सार्थक रहिरहने छन् ।
जगतमा चन्द्र सूर्य रहँदासम्म तिम्रो नाम अमर रहिरहोस् ।
तिम्रो सम्झना नेपाली जन जनको हृदयमा रहिरहोस् ।
सम्बन्धित









कांग्रेस केवल पार्टी होइन, देश सम्हाल्ने राष्ट्रिय शक्ति हो : गगन थापा
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया