शंखरापुरमा निसास्सिएर एक दम्पतीको मृत्यु
मेरोन्यूज
२०७८ माघ १३ गते १०:५७

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा निसास्सिएर एक दम्पतीको मृत्यु भएको छ।
महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार शंखरापुर नगरपालिका ३ का ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमार थिङको निसास्सिएर मृत्यु भएको छ ।
उनीहरू आफू बसेको घरको कोठामा निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्न महानगरीय प्रहरी प्रभाग साँखु र महानगरीय प्रहरी वृत्त बौदधको टोली पुगेको छ।
सम्बन्धित
















भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य
रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता
कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम्
डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
प्रतिक्रिया