एलिस अलब्राइट एमसीसीको सीईओ नियुक्त
मेरोन्यूज
२०७८ माघ २५ गते १९:५०

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा एलिस अलब्राइट नियुक्त भएकी छन् ।
अमेरिकी सिनेटले अलब्राइटलाई सीईओ अनुमोदन गरेको हो । अलब्राइटलाई गत अगस्टमा राष्ट्रपति जो बाइडेनले एमसीसीको सीईओमा मनोनयन गरेका थिए ।
अमेरिकाले आर्थिक विकासको माध्यमबाट गरिबी निवारण गर्ने उद्देश्यले सन् २००४ मा स्थापना गरेको एमसीसीको अलब्राइट छैटौं सीईओ बनेकी छन् ।
बैंकरको रुपमा व्यावसायिक जीवन सुरु गरेकी अलब्राइट बाराक ओबामा अमेरिकाको राष्ट्रपति हुँदा ग्लोबल पार्टनरसीप फर एजुकेसनकी सीईओ थिइन् । त्यसअघि उनी अमेरिकी एक्जिम बैंकको कार्यकारी भाइस प्रेसिडेन्स रहेकी थिइन् । (एजेन्सी)
सम्बन्धित
















उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
प्रतिनिधिसभाका १० विषयगत र २ संयुक्त समिति गठन, कुन समितिमा को ? (सूचीसहित)
साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
प्रतिक्रिया