शुक्रबार, चैत २७, २०८२

प्रतिनिधिसभाका १० विषयगत र २ संयुक्त समिति गठन, कुन समितिमा को ? (सूचीसहित)

मेरोन्यूज २०८२ चैत २७ गते २०:१२

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको ८ दिनमै सबै संसदीय समिति गठन भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

संघीय संसद् अन्तर्गत १६ वटा संसदीय विषयगत समिति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय विषयगत समिति रहन्छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विषगत समिति गठन भएको जानकारी दिएका छन्। सभामुख अर्यालले समितिमा रहेका सांसदको नामावली बैठकमा प्रस्तुत गरेका हुन्। 

संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वय अनुगमन तथा मूल्यांकन समिति पनि आजै प्रतिनिधिसभामा प्रस्तुत भएको हो ।

उक्त समितिका सदस्यहरूको नाम पनि सभाबाट स्वीकृत भएको छ ।

विषयगत समिति

संयुक्त समिति

प्रतिक्रिया