सिटिजन्स बैंकका कार्डबाहकलाई एसईईडी ल्याब बुटवलको छुट सहमति

काठमाडौं । सिटिजन्स बैंक र एस.ई.ई.डी ल्याब बुटवलबीच समझदारी भएको छ ।
सिटिजन्स बैंकको कार्डबाहकहरूलाई ३० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यो समझदारीपछि सिटिजन्स बैंकका कार्डबाहकहरुले एस.ई.ई.डी ल्याब बुटवलको सबै सेवा सुविधामा ३० प्रतिशत छुट पाउनेछन् ।
हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।
मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी जस्ता सुबिधा बैंकले प्रदान गर्दै आएको छ ।
बैंकले हालसालै बिना कार्ड एटीएमबाट पैसा निकाल्न सक्ने गरी कार्डलेस विथड्रल सेवाको पनि सुरुवात गरेको छ ।
सिटिजन्स बैंकले आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ९२ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।











प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा रिहा
प्रचण्डसँग सञ्चारमन्त्री खरेलको भेटवार्ता
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ
अर्घाखाँचीमा विद्यार्थी बाेकेकाे जिप दुर्घटना, एक जनाको मृत्यु, १६ घाइते
महोत्तरीमा चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया