नेपाल बैंकको मोबाइल एप्स प्रयोग गर्दा केसीले पाए एक तोला सुन उपहार
मेरोन्यूज
२०७८ फागुन ४ गते १६:५९

काठमाडौं । नेपाल बैंक लिमिटेडको बीरगन्जस्थित आदर्शनगर शाखाका ग्राहक राजुकुमार केसीले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्दा एक तोला सुन उपहार प्राप्त गरेका छन् ।
फोनपेको उपहार कार्यक्रम ‘क्यूआर को गुन, एक तोला सुन’ अन्र्तगत केसीले एक तोला सुन उपहार प्राप्त गरेको बैंकका बीरगञ्ज शाखाका शाखा प्रवन्धक होमनाथ दाहालले बताए ।
बैंकको आदर्शनगर शाखामा गत माघ २७ गते एक कार्यक्रम गरी बैंकका मधेस प्रदेश कार्यालयका प्रमुख शिबराम मिश्रले उपहार हस्तान्तरण गरेका थिए ।
नेपाल बैंकले देशभरी २१३ शाखाहरु, १४८ वटा एटीएम र ४९ वटा एक्सटेन्सन काउण्टरबाट बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।
सम्बन्धित
















कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी
उदयपुर–२ मा श्रम संस्कृति पार्टीको अग्रता
रसुवामा कांग्रेसको अग्रता कायमै
मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
प्रतिक्रिया