महालक्ष्मी विकास बैंकद्वारा बचत बृद्धि खाता सार्वजनिक
मेरोन्यूज
२०७८ फागुन ४ गते १७:४५

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ बचत योजना महालक्ष्मी बचत बृद्धि खाता सार्वजनिक गरेको छ ।
५१ रुपैयाँमा खाता खोल्न मिल्ने ‘महालक्ष्मी बचत बृद्धि खाता’ मा दैनिक मौज्दातमा ८.५५ प्रतिशत व्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत खाता खोलेका ग्राहकको पाँच लाख रुपैयाँ बराबरको दुर्घटना मृत्यु बीमा हुने पनि बैंकले जनाएको छ ।
यस बचत योजना अन्तर्गत खाता खोलेका निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा,निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क मेरो सेयर सिआस्वा तथा निःशुल्क डिम्याट खाता जस्ता आकर्षक सुविधाहरु प्राप्त गर्ने जनाइएको छ ।
सम्बन्धित
















हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी
उदयपुर–२ मा श्रम संस्कृति पार्टीको अग्रता
रसुवामा कांग्रेसको अग्रता कायमै
मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु
झापा–५ : ओलीभन्दा ४ हजार मतले बालेन अगाडि
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
प्रतिक्रिया