आज अमेरिकी डलरको मूल्य कति ?
मेरोन्यूज
२०७८ फागुन ५ गते ९:४८

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी विनिमय दर कायम गरेको छ । बैंकले आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८२ पैसा र बिक्री दर १२० रुपैयाँ ४२ पैसा कायम गरेको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०५ पैसा छ भने युके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३१ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०७ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्रीदर १० रुपैयाँ ४१ पैसा रहेको छ कायम गरेको छ ।

सम्बन्धित
















उदयपुर–२ मा श्रम संस्कृति पार्टीको अग्रता
रसुवामा कांग्रेसको अग्रता कायमै
मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु
झापा–५ : ओलीभन्दा ४ हजार मतले बालेन अगाडि
धनकुटामा एमालेको सुरुवाती अग्रता
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
प्रतिक्रिया