‘ए’ डिभिजन लिगः मछिन्द्र अपराजित
मेरोन्यूज
२०७८ फागुन ७ गते १९:१०

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित रहेको मछिन्द्र क्लवले शनिबारको खेलमा पनि जित हासिल गरेको छ ।
लिगको शनिवार भएको दोस्रो खेलमा थ्रीस्टार क्लवलाई १–० ले पराजित गर्दै मछिन्द्रले अपराजित यात्रा कायमै राखेको हो ।
मछिन्द्रसँग पराजय ब्यहोरेसँगै थ्रीस्टार शीर्ष दोस्रो स्थानमा उक्लिने योजना तुहिएको छ । थ्रीस्टार आजको खेलमा पराजित भएपछि शीर्ष चौंथो स्थानमा नै कायम रहेको छ ।
लिगमा मनाङ मस्र्याङदी क्लव २० अंकका साथ दोस्रो स्थानमा छ भने आर्मी क्लव १९ अंकसहित तेस्रो स्थानमा छ ।
अपराजित रहेको मछिन्द्र भने ३२ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

सम्बन्धित


















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उदयपुरमा आगोमा जलेर २ जनाको मृत्यु
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया