यस्तो छ आजको विनिमय दर, कुन देशको मूल्य कति ?
मेरोन्यूज
२०७८ फागुन १० गते ९:४८

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विनिमय दर सार्वजनिक गरेको छ । बैंकले एक अमेरिकी डलरको बिक्रीदर ११९.५२ रुपैयाँ र खरिददर ११८.९२ रुपैयाँ तोकेको छ ।
यस्तै, एक यूरोको बिक्रीदर १३५.७९ रुपैयाँ र खरिदरदर १३५.११ रुपैयाँ कायम गरेको छ । आजका लागि पाउण्ड स्टर्लिङको बिक्रीदर १६२.६४ र खरिददर १६२.१२ रुपैयाँ छ ।
यसैगरी, सिंगापुर डलरको बिक्रीदर ८८.८२ रुपैयाँ र खरिददर ८८.३७ रुपैयाँ छ । यस्तै, १० जापानी येनको बिक्रीदर १०.४१ रुपैयाँ र खरिददर १०.३६ रुपैयाँ छ ।

सम्बन्धित
















हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी
उदयपुर–२ मा श्रम संस्कृति पार्टीको अग्रता
रसुवामा कांग्रेसको अग्रता कायमै
मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु
झापा–५ : ओलीभन्दा ४ हजार मतले बालेन अगाडि
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
प्रतिक्रिया