रुसी सेना युक्रेनको राजधानी किभ प्रवेश
मेरोन्यूज
२०७८ फागुन २० गते १४:२३

काठमाण्डौ
युक्रनको राजधानी किभ प्रवेश गरकोे रुसी सेनाको दाबि रहेको छ । अहिले रुसले एक भिडीयो सार्वजनिक गर्दै रुसि सेना किभ प्रवेश गरेको जानकारी दिएको हो ।
गएको पाँच दिन अघि सेनाको लाइन ६४ किलोमिटर सम्म रहेको थियो र अहिले किभ देखी ३० किलोमिटर नजिक सेनाको लाइन रहेको भन्नमा आएपनि रुसिसेना किभ प्रवेश गरिसकेको रुसी सेनाको दाबि छ ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया