युक्रेनबाट आएका नेपालीलाई आइसोलेनको व्यवस्था हुने
मेरोन्यूज
२०७८ फागुन २२ गते १२:५१
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन केन्द्रको गत १९ गते बसेको बैठकले कोरोना नियन्त्रण गर्न विभिन्न निर्णयहरू गरेको छ । केन्द्रले युक्रेनमा रहेका नेपालीले समेत श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डको वेवसाइटमा आफ्नो अवस्थाबारे जानकारी गराउन आग्रह गरेको छ ।
यस्तै, केन्द्रले नेपाल आउन चाहेका आफ्ना नागरिकको कोरोना परीक्षण (पीसीआर) नआएको अवस्थामा सम्बन्धित देशले दिएको कोरोना रिकभरी प्रमाणपत्रका आधारमा आउन दिने जनाएको छ । तर, उनीहरूले त्रिभुवन विमानस्थलमा बनाइएको छुट्टै स्वास्थ्य केन्द्रका अनुसार सुरक्षा मापदण्ड मान्नु पर्ने हुन्छ ।
युक्रनेबाट नेपाल आएका नागरिकको हकमा कोरोनासम्बन्धि कुनै प्रमाण पत्र नभए पनि नेपाल आइपुगेपछि एन्टिजेन परीक्षण गरी आइसोलेनमा पठाउने व्यवस्था गरिएको जनकारी दिएको छ ।
सम्बन्धित















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया