इसेवाबाट स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर
मेरोन्यूज
२०७८ फागुन २५ गते १८:४८

काठमाडौं । इन्टरनेटबाट वित्तीय सेवा प्रवाह गर्दै आएको इसेवाले स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर अघि सारेको छ ।
इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्न सकिने जनाइएको छ ।
यस्तै, मेरो स्कुलको ३ महिनाको निःशुल्क शब्क्रिब्सन गर्न सकिनेछ भने किड्स् इन्साइडर म्यागेजिनको एक वर्षको निःशुल्क शब्क्रिब्सन गर्न सकिने पनि इसेवाले जनाएको छ ।
इसेवाले देशभरबाट ४ सय भन्दा बढी स्कुलको शुल्क भुक्तानी गर्न सकिने ब्यवस्था मिलाएको छ ।
सम्बन्धित

















दाङ-२ शंकर पोखरेललाई हराउँदै रास्वपाका आचार्य विजयी
सुनसरी – १ मा अग्रता बढाउँदै हर्क
तनहुँ – १ मा रास्वपा उपसभापति स्वर्णिम वाग्ले विजयी
सङ्खुवासभामा मतगणना सुरु
भक्तपर – २ मा ४२ हजार बढी मतसहित रास्वपाका राजीव खत्री विजयी, महेश पराजित
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
प्रतिक्रिया