आजको कुन देशको विनिमय दर कति ?
मेरोन्यूज
२०७८ फागुन २७ गते ९:४७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी विनिमय दर कायम गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ८० पैसा र बिक्रीदर १२२ रुपैयाँ ४० पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ०६ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ३३ पैसा र बिक्रीदर १६१ रुपैयाँ १२ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४२ पैसा छ भने जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ५१ पैसा र बिक्रीदर १० रुपैयाँ ५६ पैसा रहेको छ ।

सम्बन्धित

















४५ स्थानको नतिजा आउँदा ५ क्षेत्रमा महिला विजयी
दाङ-२ शंकर पोखरेललाई हराउँदै रास्वपाका आचार्य विजयी
सुनसरी – १ मा अग्रता बढाउँदै हर्क
तनहुँ – १ मा रास्वपा उपसभापति स्वर्णिम वाग्ले विजयी
सङ्खुवासभामा मतगणना सुरु
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
प्रतिक्रिया