यस्ता छन् निर्वाचनमा सञ्चार माध्यमले पालना गर्नु पर्ने नियम
मेरोन्यूज
२०७८ चैत ३ गते १८:५४

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ संगठनले प्रचारप्रसारमा सञ्चार माध्यमको प्रयोग गर्न दिने भएको छ । तर, आयोगले निर्वाच आचारसंहिता जारी गर्दै यसलाई नियमन गर्ने भएको छ ।
निर्वाचन आचारसंहिताले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सञ्चार माध्यम तथा पत्रकारले पालना गर्नु पर्ने आचरण सार्वजनिक गरेको हो । आयोगले सञ्चार माध्यमबाट राजनीतिक दलले एकपटकमा एक मिनेटभन्दा लामो प्रशारण गर्न नहुने जनाएको छ ।
त्यस्तै पत्रिकामा पनि आयोगले जारी गरेको साइजअनुसार प्रकाशित गर्नु पर्ने जनाएको छ ।




सम्बन्धित
















पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली
China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया